Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

धादिङमा ट्रक दुर्घटना, दुईजना घाइते

धादिङमा ट्रक दुर्घटना, दुईजना घाइते

  • काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।दुर्घटनामा ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने अन्दाजी ४० वर्षीय हरी पौडेल र धादिङकै धुनिवेशी नगरपालिका ९ का २१ वर्षीय समीर पौडेल छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । घाइते दुवैलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

    images
    images
    images

    वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४ ९५ नम्बरको ट्रक शुक्रबार बिहान साढे ५ बजे सडकबाट अन्दाजी १० मिटर तल खसेको

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij