Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जना दरखास्त आह्वान

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जना दरखास्त आह्वान

  • काठमाडौं । कोषले शुक्रवार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । कोषले प्रबन्धक पदमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र महिला एक जना, उपप्रबन्धक (कम्प्युटर इन्जिनियर) तर्फ एक जना खुला र एक जना महिला, सहायक प्रबन्धकतर्फ खुला ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेसी एक जना, पिछडिएको क्षेत्र १ जना र सहायक प्रबन्धक कानूनतर्फ खुलामा एक जना माग गरेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij