Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट 

नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट 

  •  काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार,  चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।  
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij