Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपाली रेस्लर डेभिडले चीनमा रिङ रेस्लिङ खेल्ने

नेपाली रेस्लर डेभिडले चीनमा रिङ रेस्लिङ खेल्ने

  • काठमाडौं । नेपाली रेस्लर डेभिड महर्जनले चीनमा आयोजना हुने रेस्लिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । आगामी वर्ष नेपाल चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तर्गत हुने रेस्लिङ प्रतियोगिताका लागि महर्जन छनोट भएका नेपाल रिङ रेस्लिङ एसोसिएसनले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij