Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    images
    images
    images

    सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च्ले १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij