Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

कोइला खानीमा पुरिएर एक जनाको निधन

कोइला खानीमा पुरिएर एक जनाको निधन

  • काठमाडौं । दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका- १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमवार दिउँसो मृत्यु भएको छ ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij