Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

सातदोबाटोको सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण प्रारम्भ

सातदोबाटोको सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण प्रारम्भ

  • ललितपुर । ललितपुर महानगरपालिकाको सातदोबाटो स्थित सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण सुरु भएको छ । साउनको दोस्रो सोमबारको अवसरमा कलश यात्रासँगै शिव महापुराणको सुरुवात गरिएको पण्डित बिजय सिंहले जानकारी दिए ।

    images
    images
    images

    images

    उनले साउनको महिना शिवको महिना भएको भन्दै यहाँ वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी धार्मिक कर्महरु गरिने बताए ।

    उनले भने, ‘आज कलश यात्रासँगै कथा वाचनको प्रारम्भ पनि हुनेछ । श्रावणको महिना मासहरुको मास उत्तम मास श्रावण मासमा शिवजीको अत्यन्तै महत्व छ । श्रावण महिनामा १२ गतेबाट २१ गतेसम्म शिव महापुराण आयोजना गर्दैछौ । हामीले वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी कर्महरु गर्ने इत्यादी धार्मिक कर्महरु गछौं । हाम्रा कलाकारहरुबाट भजन प्रस्तुत गर्नेछौ ।’ 

    images

    यो शिव महापुराण साउन १२ गतेबाट २१ गतेसम्म चल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij