Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंकको गिरावट

प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंकको गिरावट

  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे ३ अंक बढीले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    सेसन अवधिमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.५८ अंक घटेको छ ।

    AGNI GROUP

    सेसनमा ७५ कम्पनीको कारोबार हुँदा २५ वटाको मूल्य बढ्दा ३७ वटाको मूल्य घटेको छ । यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    सेसनभर २८ हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ५७ लाख ४२ हजार ५६९ रुपैयाँ ५० पैसाबराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij