Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिमालयन

हिमालयनलाई शेखरको बाईबाई

हिमालयनलाई शेखरको बाईबाई

  • काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । कम्पनीका अध्यक्ष शेखर गोल्छाले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गोल्छाले फागुन २५ गते राजीनामा दिएका थिए । उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट