Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

होर्मुजबाट एक नेपाली इरानको कब्जामा

होर्मुजबाट एक नेपाली इरानको कब्जामा

  • काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा इरानको होर्मुज जलक्षेत्रबाट एक नेपाली नागरिकलाई त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    इजरायल–अमेरिका र इरानबीच जारी युद्धका क्रममा यूएईमा समेत मिसाइल र ड्रोन आक्रमण गरिएको छ ।

    AGNI GROUP

    इरानको उक्त आक्रमणका क्रममा खसेका ड्रोन र मिसाइलका फोटो/भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका एक नेपालीलाई पक्राउ गरिएको हो ।

    यस्ता गतिविधिमा संलग्नलाई इरानले निगरानीमा राखेको र कडा सजाय हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । प्रतिबन्धित सामग्री सेयर नगर्न उनले सबैलाई आग्रह समेत गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij