Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो

कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो

  • काठमाडौँ । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमार्फत विभिन्न देश जान लागेका ६९ नेपाली यात्रुलाई सहजरिकरण गरेर गन्तव्यमा पठाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    कुवेतस्थित नेपाली राजदूतावासका अनुसार हवाई क्षेत्र बन्द भएका कारण ती यात्रुहरू कुवेतमै अड्किएका थिए । त्यसपछि राजदूतावासले रियादस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर उनीहरूलाई सडक मार्गबाट आफ्नो गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाएको हो ।

    AGNI GROUP

    राजदूतावासले आवश्यक सहजीकरण गर्दै अलपत्र परेका यात्रुहरूलाई सुरक्षित रूपमा यात्रा जारी राख्ने व्यवस्था गरिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij