Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल बैंकका ग्राहकले सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीमा ५० प्रतिशतसम्म छुट पाउने

नेपाल बैंकका ग्राहकले सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीमा ५० प्रतिशतसम्म छुट पाउने

  • काठमाडौं । नेपाल बैंक भक्तपुरको राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिबीच सम्झौता रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको हो ।

    AGNI GROUP

    सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीका ल्याव निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् ।

    उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरूमा मात्र लागू हुनेगरी बिल रकमको २० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट