Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

  • काठमाडौं । कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

    onlinepatrika
    Arghakhachi

    संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि डेमोक्रेटिक रिपल्बिक अफ कंगोमा रहेको श्री चण्डीदल गणको ३१ औं डफ्फालाई श्री रुद्रध्वज गणको ३२ औं डफ्फाले बदली गरेको हो ।

    AGNI GROUP

    रुद्रध्वज गणका २३८ शान्ति सैनिकहरुको पहिलो टोली ४ फागुनमा मिसनतर्फ गएको हो । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २३६ शान्ति सैनिकहरु पनि स्वदेश फर्केका छन् ।

    हाल उक्त मिसनमा नेपाली सेनाका ९६९ जा शान्ति सैनिकहरु कार्यरत छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij