Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसन अपडेट: साढे ३ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेट: साढे ३ अंक बढ्यो नेप्से

  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४६ अंक बढेर २६७४.५३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक बढेको छ ।

    AGNI GROUP

    सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १०८ पटकको कारोबारमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाबराबरको ९ हजार ८६९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट