Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

  • काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्डका प्रमुख एडमिरल साम्युएल पापारोले शिष्टाचार भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको बताइएको छ । आपसी सहकार्य, क्षेत्रीय स्थिरता र पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    उक्त भेटमा काठमाडौंस्थित अमेरिकी दुताबासका कार्यवाहक राजदूत स्कट उरबोम तथा दुवै पक्षका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij