Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

चक्रपथभित्र सवारीसाधन प्रवेशमा रोक, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

चक्रपथभित्र सवारीसाधन प्रवेशमा रोक, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको छ। काठमाडौंको रिङरोडभित्र सवारीसाधन प्रवेश गर्न पाउने छैनन्।

    images
    images
    images

    रिङरोडभित्र जुलुसमा सहभागी हुने गाडीबाहेक अन्यले प्रवेश नपाउने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए। घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटोसमेत बन्द गरिएको छ।

    images

    प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि मुख्य सडकमा मञ्‍च बनेकाले त्यो क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij