Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपाल र न्युजील्यान्डबीच सम्बन्ध सुदृढीकरण बारे छलफल

नेपाल र न्युजील्यान्डबीच सम्बन्ध सुदृढीकरण बारे छलफल

  • काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग आज नेपालका लागि न्युजील्यान्डका गैरआवासीय राजदूत प्याट्रिक जोन राटाले शिष्टाचार भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्रमन्त्री मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र न्युजील्यान्डबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा सार्थक छलफल भएको मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    दुवै पक्षले पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij