Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो नेकपामा प्रवेश

बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो नेकपामा प्रवेश

  • काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपाकव सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमबीच शेर्पा पार्टी प्रवेश गरेका छन् ।

    AGNI GROUP

    उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

    शेर्पाले माघ ९ गते एमाले परित्याग गरेका थिए । उनले २०७४ मा बाह्रबिसे नगरपालिकामा एमालेबाट मेयर जितेका थिए ।

    उनीसँगै अन्य थुप्रै एमाले कार्यकर्ता नेकपामा प्रवेश गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij