Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कांग्रेसको कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल

कांग्रेसको कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल

  • काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल नियुक्त भएका छन् । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा लामो समयदेखि कार्यालय सचिवको रुपमा कार्यरत दुलाललाई सभापति गगनकुमार थापाले उक्त जिम्मेवारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५९१००, नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ ९क० बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव श्री कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको कावा मुख्यसचिवको जिम्मेवारी तोक्नुभएको छ,’ कार्यालय सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij