Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

यूएईमा २६७ नेपाली कैदीलाई क्षमादान

यूएईमा २६७ नेपाली कैदीलाई क्षमादान

  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ५४औं राष्ट्रिय दिवस (ईद अल इत्तेहाद) को अवसरमा २ सय ६७ नेपाली कैदीलाई क्षमादान दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सरकारले यसलाई मानवीय र मैत्रीपूर्ण कदमको रूपमा स्वागत गर्दै यूएई सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासको पहल र मन्त्रालयको निर्देशनअनुसार गरिएको अनुरोधपछि क्षमादान निर्णय भएको हो ।

    AGNI GROUP

    अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध नभएमा क्षमादान पाएका नेपाली नागरिक आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij