Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

चुरे भावर पार्टी नेकपामा समाहित

चुरे भावर पार्टी नेकपामा समाहित

  • काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र चुरे भावरका अध्यक्ष बद्री प्रसाद न्यौपानेबीच पार्टी एकीकरणको सहमति भएको हो ।

    AGNI GROUP

    सहमति अनुसार चुरे भावर पार्टीका अध्यक्ष न्यापौनेसहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई नेकपामा उचित जिम्मेवारी दिने र चुरे भावर पार्टीले उठाउदै आएको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मुद्धालाई उच्च प्राथमिकतासाथ आत्मसात गर्ने सहमति भएको छ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij