Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

  • काठमाडौं । सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले माघ १२ गते पदभार ग्रहण गरेका छन् । सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    २१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्‍याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् ।

    AGNI GROUP

    साथै, शैक्षिक उपलब्धिहरु मध्ये एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट