Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौँ । कर्नाटकको बेलागवीमा अभिनेत्री कंगना रनौतविरद्ध पुलिसथानामा केस दर्ता भएको छ । शहरका एडवोकेट हर्षवर्द्धन पाटिलले अभिनेत्रीको सोसल मिडिया पोस्टमा आपत्ति जनाउँदै केस दर्ता गराएका हुन् ।
पोस्टमा कंगनाले आन्दोलनकारी किसानलाई आतंककारीसँग तुलना गरेकी छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij