Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार

यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार

  • काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी (उनेपा)ले १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । सो पार्टीले देशका सबै प्रदेशलाई समेटेर उनेपाले उम्मेदवारी दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    उज्यालो नेपाल पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसअनुसार अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन् । उपाध्यक्ष जीतराम लामा भक्तपुर–२ बाट उम्मेदवार बनेका छन् । झापा–१ नरेश लावती उम्मेदवार बनेका छन् भने कञ्चनपुर–३ मा भीम कुमालले उम्मेदवारी दिएका छन् ।

    AGNI GROUP

    उपाध्यक्ष लामाका अनुसार अझै केही क्षेत्रको विवरण आउन बाँकी रहेको छ । 

    समानुपातिकमा भने उनेपाले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता टुटेपछि उनेपाले परिवर्तन पार्टीसँग सहमति गरेर उम्मेदवारी दिएको हो । 

    उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार

    १) काठमाडौं-१ : मंगलाल श्रेष्ठ
    २) काठमाडौं-२ : पवन पोखरेल
    ३) काठमाडौं-३ : कुलमान घिसिङ
    ४) काठमाडौं-४ : झनकबहादुर अधिकारी
    ५) काठमाडौं-५ : श्रीराम गुरुङ
    ६) काठमाडौं-६ : वारिस धरेल
    ७) काठमाडौं-७ : बिमला लामा
    ८) काठमाडौं-८ : राजन खड्गी
    ९) काठमाडौं-९ : रामेश्वर श्रेष्ठ
    १०) काठमाडौं-१० : डा. राकेश न्यौपाने
    ११) भक्तपुर १ : रमेश बल्ल
    १२) भक्तपुर २ : जितराम लामा
    १३) ललितपुर १ : पदम तामाङ
    १४) ललितपुर २ : राजाराम तण्डुकार
    १५) ललितपुर ३ : डा.आशुतोष विजय पन्त
    १६) काभ्रेपलाञ्चोक-१ : योगेन्द्र लामा
    १७) काभ्रेपलाञ्चोक-२ : ज्योत्सना सैंजु
    १८) रसुवा : मानबहादुर तामाङ
    १९) नुवाकोट-१ : अमित तामाङ
    २०) नुवाकोट-२ : ज्ञानेन्द्र प्रकाश घले
    २१) धादिङ-१ : श्याम राजा पाण्डे
    २२) धादिङ-२ : अमिर तामाङ
    २३) रामेछाप : दिपबहादुर योञ्जन
    २४) सिन्धुली-१: मोती लाल तामाङ
    २५) मकवानपुर-१ : सुरेन्द्र लामा
    २६) मकवानपुर-२ : डा. प्रविनकुमार स्याङतान
    २७) चितवन-१ : धन बहादुर गुरुङ
    २८) चितवन-२ : निकुमार पाख्रिन
    २९) चितवन-३ : डम्बरबहादुर तामाङ
    ३०) ताप्लेजुङ : कृतिमान मादेन
    ३१) पाँचथर : टेक बहादुर सुब्बा
    ३२) इलाम-१ : हरिबहादुर गुरुङ
    ३३) इलाम-२ : दिवश राई
    ३४) झापा-१ : नरेश लावती
    ३५) झापा-२ : चुडाकर्ण बेघा लिम्बु
    ३६) झापा-३ : श्यामकृष्ण पाठक
    ३७) झापा-४ : सन्तोष तामाङ
    ३८) झापा-५ : सबिन राई
    ३९) संखुवासभा : घनश्याम राई
    ४०) तेह्रथुम : उषा तुम्बाहाम्फे
    ४१) धनकुटा : शालिकराम राई
    ४२) भोजपुर : जितन राई
    ४३) सोलुखुम्बु : पेम्बा छिरि शेर्पा
    ४४) ओखलढुंगा : किशोरी कार्की
    ४५) खोटाङ : मिरेश राई
    ४६) उदयपुर-१ : अर्जुन तामाङ
    ४७) उदयपुर-२ : अरुण राई
    ४८) सुनसरी-१ : डम्बर लावती
    ४९) सुनसरी-२ : गोपाल तामाङ
    ५०) सुनसरी-३ : जागेश्वर यादब
    ५१) सुनसरी-४ : बच्चालाल यादब
    ५२) मोरङ-१ : दुर्गामाया तामाङ
    ५३) मोरङ-२ : धनबहादुर सुनुवार
    ५४) मोरङ-३ : मित्रसेन योञ्जन
    ५५) मोरङ-४ : बिनोद परियार
    ५६) मोरङ-६ : बसन्त बुढाथोकी
    ५७) सप्तरी-१ : हर्खनारायण चौधरी
    ५८) सप्तरी-२ : दिपक चौधरी
    ५९) सप्तरी-३ : परमेश्वरलाल साह
    ६०) सप्तरी-४ : विश्वकुमार यादव
    ६१) सिरहा-१ : ताराकुमारी चौधरी
    ६२) सिरहा-२ : ललितकुमार सिंह
    ६३) सिरहा-३ : श्रवण पासवान
    ६४) सिरहा-४ : बिनय प्रविण
    ६५) धनुषा-१ : महेशकुमार यादब
    ६६) धनुषा-३ : डा. प्रमोद साह
    ६७) धनुषा-४ : रामकुमार महतो
    ६८) महोत्तरी-२ : डा. राकेश मण्डल
    ६९) महोत्तरी-३ : रंजितकुमार साह
    ७०) महोत्तरी-४ : डा. अमित
    ७१) सर्लाही-१ : उमेश साह
    ७२) सर्लाही-३ : त्रिभुवन सिंह
    ७३) सर्लाही-४ : पिताम्बर कुशवाह
    ७४) रौतहट-१ : उमेश साह
    ७५) रौतहट-४ : तुल्सी राम गिरी
    ७६) बारा-१ : अनवर अन्सारी
    ७७) बारा-२ : मेघराज पासवान
    ७८) बारा-३ : तीर्थबहादुर गुरुङ
    ७९) बारा-४ : सन्तोषकुमार गुप्ता
    ८०) पर्सा-१ : रामकिशोर सिंह
    ८१) पर्सा-२ : कृष्णमुरारी प्रजापति
    ८२) पर्सा-३ : रामरूप साह
    ८३) पर्सा-४ : बिनोद यादव
    ८४) गोरखा-१ : रामकाजी राना
    ८५) गोरखा-२ : बलराम तामाङ
    ८६) तनहुँ-१ : मन्जिल राना मगर
    ८७) तनहुँ-२ : मनराज गुरुङ
    ८८) कास्की-१ : मनिषा द्वा
    ८९) कास्की-२ : कुशल गुरुङ
    ९०) कास्की-३ : तर्कबहादुर गुरुङ
    ९१) स्याङजा-१ : रबिन्द्र मल्ल
    ९२) मुस्ताङ: डा. सुरेन्द्र शेरचन
    ९३) पर्वत : नबिन पुन मगर
    ९४) नवलपुर-१ : पार्वती गुरुङ
    ९५) नवलपरासी-१ : बिजय कँडेल
    ९६) रुपन्देही-१ : अशोककुमार चौधरी
    ९७) रुपन्देही-२ : सुरज पाण्डे
    ९८) रुपन्देही-३ : डा. सरोज सिं थारु
    ९९) रुपन्देही-५ : केशव भट्टराई
    १००) गुल्मी-२ : कर्णबहादुर थापा
    १०१) दाङ-१ : रञ्जित चौधरी
    १०२) बाँके-१ : धनबहादुर खड्का
    १०३) बाँके-२ : शैलेश कर्ण
    १०४) बर्दिया-१ : श्यामप्रसाद चौधरी
    १०५) बर्दिया-२ : धर्म चौधरी
    १०६) डोल्पा : दिलबहादुर बिष्ट
    १०७) जाजरकोट : कर्ण नेपाली
    १०८) दैलेख-२ : लोकेन्द्र अधिकारी
    १०९) रुकुम (पश्चिम) : नरेन्द्र केसी
    ११०) सुर्खेत-१ : ठम्मरबहादुर बिष्ट
    १११) सुर्खेत-२ : गम्भीर सिं भुल
    ११२) अछाम-१ : जित निसानी
    ११३) अछाम-२ : राजेश रावल
    ११४) डोटी : काशी बोहरा
    ११५) कैलाली-१ : प्रदिप चौधरी
    ११६) कैलाली-४ : सुवास कुँवर
    ११७) कैलाली-५ : चन्द्र साउद
    ११८) कञ्चनपुर-१ : माइकल तामाङ
    ११९) कञ्चनपुर-२ : योगेन्द्रबहादुर साउद
    १२०) कञ्चनपुर-३ : भीम कुमाल

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij