Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्ट्टी (रास्वपा)का तर्फबाट आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाबाट चुनाव लड्ने निश्चित भएसँगै जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चारमन्त्री रहेका खरेलले पदबाट राजीनामा दिएका थिए । उनको स्थायी घर भने दोलखा हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij