Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

‘बालेनको बालापन’ भन्दै सुदन टिप्पणी- प्रहरीले बोलाएछ भने हाजिर हुनेछु

‘बालेनको बालापन’ भन्दै सुदन टिप्पणी- प्रहरीले बोलाएछ भने हाजिर हुनेछु

  • काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहमाथि टिप्पणी गर्दै नेतृत्व व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    ‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ लेख्दै उनले राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्वको विशेषता संयमित, निष्पक्ष र जिम्मेवार देखिनु भएको उल्लेख गरेका छन्।

    AGNI GROUP

    जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार देख्न चाहेको भन्दै उनले लेखेका छन्- सार्वजनिक आलोचना भन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु नेतृत्वको परिपक्व शैली मानिन्छ। यति भन्ने चाहीँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट