Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन्।

    onlinepatrika
    Arghakhachi

    फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्।

    AGNI GROUP

    उनले उम्मेदवारी दर्ता गरेको जानकारी गराउँदै भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा सङ्कल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु।’

    प्रचण्ड अघिल्लो चुनावमा गोरखा २ बाट विजयी भएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट