Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सुर्खेत-१ मा पूर्णबहादुर खड्काका भाइ विष्णुले पाए टिकट

सुर्खेत-१ मा पूर्णबहादुर खड्काका भाइ विष्णुले पाए टिकट

  • काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइलाई टिकट दिएको छ।

    onlinepatrika
    Arghakhachi

    सभापति गगन थापाले सुर्खेत-१ मा खड्काका भाइ विष्णु खड्कालाई टिकट दिएका हुन्।

    AGNI GROUP

    गएको निर्वाचनमा पूर्णबहादुर यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनले यस पटक भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै चुनावमा नजाने बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट