Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कांग्रेसले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा मन्दरा चिमरिया पौडेललाई उमेदवार बनाएको छ । उनी राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष हुन्।
दमकमा अनाथ बाल आश्रम स्थापना गरेकी चिमरिया सामाजिक कार्यमा सक्रिय छिन् । उनी कांग्रेसकी महासमिति सदस्य पनि हुन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यो क्षेत्रमा नेकपा ९एमाले०बाट अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उठ्दै छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रञ्जित तामाङलाई उमेदवार बनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij