Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालेनले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

बालेनले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

  • काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

    onlinepatrika
    Arghakhachi

    समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेका हुन्।

    AGNI GROUP

    धेरैले बालेनले काठमाडौं-२ बाट चुनाव लड्ने अड्कलबाजी गरेका थिए। तर, उनी ओलीलाई पराजित गर्ने उद्घोषसहित झापा-५ पुगेका हुन्। बालेनले दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट