Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विप्लव चुनाव नलड्ने

विप्लव चुनाव नलड्ने

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लव चुनाव नलड्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि रोल्पाबाट चुनाव लड्ने बताइएको भएपनि माओवादी प्रवक्ता प्रकाण्डको नेतृत्वमा चुनाव लड्ने भएको हो ।

    AGNI GROUP

    विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी प्रकाण्डको नेतृत्वमा चुनावी मैदानमा होमिएको स्पष्ट गरेका छन् ।

    विप्लव समुह पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएर चुनावी मैदानमा होमिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट