Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राजेन्द्र लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता

राजेन्द्र लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता

  • काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्।

    onlinepatrika
    Arghakhachi

    फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

    AGNI GROUP

    उम्मेदवारी दर्तापछि उनले देश बचाउन र बनाउन आफूलाई जिताउन आह्वान गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट