Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपा कार्यालयबाट केहीबेरमै निस्किए बालेन

रास्वपा कार्यालयबाट केहीबेरमै निस्किए बालेन

  • काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाह घण्टीघरमा पुगेर छोटै समयमा फर्किएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनी १० मिनेटमात्रै त्यहाँ बसेका थिए । आजै जनकपुर जाने कार्यक्रम तय भएकाले धेरैबेर उनी नबसेको एक नेताले जानकारी दिए ।
    उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।

    “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट