Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेको इन्स्योरेन्सको लाभांश घोषणा

नेको इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकले आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १२.७८९ प्रतिशत नगद लाभांश सेयर र ३ प्रतिशत बोनस सेयर गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    AGNI GROUP

    प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट