Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

  • काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ ।

    AGNI GROUP

    आज ५ अर्ब १७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ । यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


    आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट