
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको फिल्म, टेलिभिजन र रेडियोका कलाकारहरुको संयुक्त संस्था सागमा आजीवन सदस्य समेत नरहने गरी निष्कासित भएका छन् ।
उनले यस अघि यस संस्थाबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्विकार्दै यस संस्थासँग ट्रम्पले फेरि सदस्यताका लागि पहल गर्न नमिल्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij