काठमाडौं । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको ९० वर्षको उमेरमा निधन भएको छ । जसका कारण मंगलबार (भोली) प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ नहुने भएको छ । त्यस्तै इजलास बुधवारदेखि पुनः निरन्तर हुने भएको छ ।
पाण्डेको सोमवार बिहान वानेश्वर स्थित आफ्नै निवासमा निधन भएको थियो ।