Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रास्वपा समानुपातिक सूचि सच्याउन तयार

रास्वपा समानुपातिक सूचि सच्याउन तयार

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सूची बनाउँदा गल्ती भएको उल्लेख गर्दै सच्याउने जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    पराजुलीले भने, ‘सहमति अत्यावश्यक थियो, थोरै समयमा धेरै कुरा हतारमा भए, समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’ रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्द सूची विवादमा परेको छ ।

    AGNI GROUP

    पार्टीका नेताहरूले विधि मिचेर बन्द सूची बनाइएको भन्दै आलोचना भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट