Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

तयार भयो सुदूरपश्चिमको क्षतिग्रस्त संसद भवन

तयार भयो सुदूरपश्चिमको क्षतिग्रस्त संसद भवन

  • काठमाडौं । सुदूर पश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि ११ गते बस्ने भनिएको बैठक संसद भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो ।

    AGNI GROUP

    जेनजि आन्दोलनका क्रममा भदै २४ गते आगजनि र तोडफोडबाट संसद भवन पुर्ण रुपमा क्षति भएको थियो ।

    त्यसपछि पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको हो । भदै ५ पछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट