Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

    AGNI GROUP

    त्यसैगरी कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक सेयरधनी क्लाउड मण्डप प्रालि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट