Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन् ।
त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भन्दै उनले फागुन २१ को निर्वाचनको वातावरण देशभरि बन्दै गएको दाबी गरिन् । दलहरूका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेश भएको उनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij