Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जसपा नेपाल र लोसपाबीच पार्टी एकताको सहमति

जसपा नेपाल र लोसपाबीच पार्टी एकताको सहमति

  • काठमाडौँ । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकाता हुने भएको छ । एकताको सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरल ले हस्ताक्षर गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहितको बैठकले आइतबार राति दुवै दल एकीकरण गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    सहमतिमा भनिएको छ:

    मिति २०८२ पौष १३ गते जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौँमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याइन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकिकरण गर्ने निर्णय गरियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट