Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आज तीन वटा राजनीतिक दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीनवटा दलले १३४ जनाको बन्दसूची बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।आयोगले आज र भोलि बन्दसूची पेश गर्ने समय निर्धारण गरेको छ । जस अनुसार भोलि बेलुका ६ बजेसम्म यस्तो सूची बुझाउन पाइने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij