Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेकपा एमाले कैलाली जिल्ला कमिटीले ५४ जनालाई प्रतिनिधि सभामा समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको छ ।
एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानाले जेष्ठता समाबेशी, पार्टीमा गरेको योगदान लगायतका आधारमा समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको बताए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij