Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बालेनसँग एकतालगत्तै रविका दाजु हरिशरणको घोषणा : काठमाडौँमा स्वतन्त्र मेयरमा उम्मेदवारी

बालेनसँग एकतालगत्तै रविका दाजु हरिशरणको घोषणा : काठमाडौँमा स्वतन्त्र मेयरमा उम्मेदवारी

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच एकता सम्झौता भएलगत्तै हरिशरण लामिछानेले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत मेयरमा उम्मेदवारी दिने बताएका हुन्।

    onlinepatrika
    Arghakhachi

    रवि लामिछाने र बालेनको मिलनप्रति खुसी व्यक्त गर्दै उनले काठमाडौको भावी मेयरमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्। हरिशरण रविका दाइ हुन्। उनी लामो समय रेडियो नेपालमा काम गरेर अवकाशप्राप्त हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट