Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजारमा सामान्य वृद्धि

सेयर बजारमा सामान्य वृद्धि

  • काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५ को विन्दुमा कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज १११ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ ।

    AGNI GROUP

    आज ३ अर्ब २२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको १४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.३२ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट