Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

क्षति संकलन गर्न सरकारी टोली सानेपापछि च्यासलको अनुगमन

क्षति संकलन गर्न सरकारी टोली सानेपापछि च्यासलको अनुगमन

  • काठमाडौं । उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेकपा एमालेको पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा निरीक्षण गरेका हुन् ।

    AGNI GROUP

    विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालयको निरीक्षण गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । यसअघि आजै समितिले कांग्रेसको पार्टी कार्यालय पनि अनुगमन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट