Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अत्यधिक चिसो बढेपछि वीरगञ्ज महानगरका सबै विद्यालय तीन दिन बन्द

अत्यधिक चिसो बढेपछि वीरगञ्ज महानगरका सबै विद्यालय तीन दिन बन्द

  • काठमाडौं । तराई मधेशमा अत्यधिक चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले तीन दिन पठनपाठन स्थगित गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    बढ्दो प्रतिकुल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै महानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन स्थगित गरेको हो ।

    AGNI GROUP

    वर्षे बिदाबाट कट्टा हुने गरी महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म सबै विद्यालयहरुमा पढाई स्थगित गरेको जनाएको छ । पुस ११ गते शैक्षिक क्यालेन्डरमा सट्टा बिदा राखिएकाले १३ गते आइतबारबाट मात्र विद्यालय सञ्चालन हुने महानगरले जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट