Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जसपा नेपालका सांसद यादवलाई मधेश प्रदेशको सभामुख बनाउने सहमति

जसपा नेपालका सांसद यादवलाई मधेश प्रदेशको सभामुख बनाउने सहमति

  • काठमाडौँ । मधेश प्रदेशको सभामुख रामआशिष यादवलाई बनाउने सहमति भएको छ । मधेश प्रदेशका सत्तारुढ दलको बैठकले जसपा नेपालका सांसद यादवलाई सभामुख बनाउने सहमति भएको हो ।

    onlinepatrika
    Arghakhachi

    पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिएका छन्।

    AGNI GROUP

    मधेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट