Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस

राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस

  • काठमाडौं । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन फागुन २१ मा हुने  प्रतिनिधिसभाको निर्वाचनका लागि झापा-३ बाट एकल सिफारिस भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    राप्रपाको झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङदेनको नाम एकल सिफारिस गरेको हो ।

    AGNI GROUP

    हल्दिबारी स्थायी घर भएका लिङ्देन २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । उनले २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई नै पराजित गरेका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा भने सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट